सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अवैध हतियार एयर गन सहित १ जना पक्राउ

अवैध हतियार एयर गन सहित १ जना पक्राउ

1295
Shares
अवैध हतियार एयर गन सहित १ जना पक्राउ

सुनसरी :- धरान उपमहानगरपालिका – १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको छ ।

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

1295
Shares

ट्रेन्डिङ