सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बस दुर्घटना, १४ यात्रु घाइते

बस दुर्घटना, १४ यात्रु घाइते

3840
Shares
बस दुर्घटना, १४ यात्रु घाइते

दाङ, १५ असोज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

 

3840
Shares

ट्रेन्डिङ