सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

1560
Shares
काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं, कात्तिक ५ : धादिङकाे खरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।

आज विहान ७ बजेर ३९ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडाैं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

1560
Shares

ट्रेन्डिङ