सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

1160
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डाै । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा एक लाख १५ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ ।

चाँदी आज तोलामा एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

1160
Shares

ट्रेन्डिङ