सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा शक्तिशाली भूकम्पको धक्का

काभ्रेमा शक्तिशाली भूकम्पको धक्का

10270
Shares
काभ्रेमा शक्तिशाली भूकम्पको धक्का

काभ्रे | काभ्रेमा भूकम्पको झड्का महसुश भएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्प कति म्याग्निच्युडको गयो भन्नेबारे स्पष्ट हुन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काभ्रेका साथै देशैभरजसो महसुश भएको छ ।

10270
Shares

ट्रेन्डिङ