सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आमाछोरा मृत अवस्थामा फेला

आमाछोरा मृत अवस्थामा फेला

795
Shares
आमाछोरा मृत अवस्थामा फेला

काठमाडौं, मंसिर २ : प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् ।

२२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका तीन वर्षका छोरा मुस्कान पनि आज मृत अवस्थामै भेटिएका जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्यूठानका प्रहरी प्रमुख ईश्वर थापामगरसहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको छ ।

795
Shares

ट्रेन्डिङ