सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना आवेदन खुला

त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना आवेदन खुला

820
Shares
त्रिविको विज्ञान संकायको स्नातकोत्तरमा भर्ना आवेदन खुला

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातकोत्तर तहमा भर्ना प्रवेश परीक्षाको लागि आवेदन खुलाएको छ ।

इच्छुक आवेदकले ७ मंसिरदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थान डीनको कार्यालय अनुसार विज्ञान तथा प्रविधिको भौतिक शास्त्र, रसायन शास्त्र, वनस्पति शास्त्र, प्राणी शास्त्र, माइक्रोबायोलोजी, मास्टर इन डाटा साइन्स, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि लगायत १९ वटा शैक्षिक कार्यक्रमको लागि आवेदन खुला गरेको हो ।

परीक्षा शाखाको अनुसार आवेदन फारम शुल्क दुई हजार दुई सय तोकिएको छ ।

820
Shares

ट्रेन्डिङ