सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, बालकुमारी तनावग्रस्त

कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, बालकुमारी तनावग्रस्त

750
Shares
कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, बालकुमारी तनावग्रस्त

। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका  बा २ झ ५८६१ नम्बरको गाडीमा  आगो लगाइएको हो । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

750
Shares

ट्रेन्डिङ