सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बागमती प्रदेश पर्यटन प्रवर्धन वर्ष २०२४ शुभारम्भ गरिँदै

बागमती प्रदेश पर्यटन प्रवर्धन वर्ष २०२४ शुभारम्भ गरिँदै

570
Shares
बागमती प्रदेश पर्यटन प्रवर्धन वर्ष २०२४ शुभारम्भ गरिँदै

हेटौँडा  । बागमती प्रदेश सरकारले बागमती प्रदेश पर्यटन प्रवर्धन वर्ष २०२४ शुभारम्भ गर्दै छ ।

प्रदेश सरकारले सन् २०२४ लाई प्रदेश भ्रमण वर्षको रूपमा मनाउने भएको हो । प्रदेशभित्र रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका क्षेत्रहरूको प्रचार प्रसारसँगै सम्भावित पर्यटकीय गन्तव्यको पहिचान गर्न प्रदेश भ्रमण वर्ष घोषणा गर्न लागेको हो ।

प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश भ्रमण वर्ष २०२४ को शुभारम्भले प्रदेशभित्र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने  बताएका छन् ।

570
Shares

ट्रेन्डिङ