सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

650
Shares
स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

 जनकपुर । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ३५ वर्षीया राखी देवी यादव रहेकी प्रहरीले जनाएको छ । । घाइतेहरुमा स्थानीय पशुपति देवी, अम्बिका झा, ममता देवी यादव लगायत पाँचजना छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा जनकपुरको एजन्जल्स स्कुलले ठक्कर दिएको हो । स्थानीयबासिन्दाका अनुसार  सडक छेउमा हिँडिरहेका महिलालाई तिव्रगतिमा रहेको बसले ठक्कर दिएको हो ।

650
Shares

ट्रेन्डिङ