सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

600
Shares
सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

 विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् ।

धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । कार्यालय परिसरमा रहेकाे क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे मृत भेटिएको खबर पाएको थियो ।

600
Shares

ट्रेन्डिङ