सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गीत गाउँदै मिटरब्याजपीडितहरू न्याय मार्चमा

गीत गाउँदै मिटरब्याजपीडितहरू न्याय मार्चमा

340
Shares
गीत गाउँदै मिटरब्याजपीडितहरू न्याय मार्चमा

काठमाडौँ | मिटरब्याजीपीडितहरू न्याय माग्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । बिहीबार न्याय मार्चको ३८औं दिन पुगेको छ ।

बिहीबार उनीहरू काठमाडौंको भद्रकालीमा भेला भएर होलीको गीतको गाउँदै न्याय मागिरहेका थिए ।

भेलामा नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी थिए ।

340
Shares

ट्रेन्डिङ