सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • १० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ

265
Shares
१० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ

काठमाडौँ | तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

265
Shares

ट्रेन्डिङ