सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

रसुवामा भूकम्पको धक्का

335
Shares
रसुवामा भूकम्पको धक्का

रसुवामा । रसुवामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो ।

केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

335
Shares

ट्रेन्डिङ