सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • १६ वर्षअघि भएको प्राध्यापक हत्या आरोपमा महिला पक्राउ

१६ वर्षअघि भएको प्राध्यापक हत्या आरोपमा महिला पक्राउ

310
Shares
१६ वर्षअघि भएको प्राध्यापक हत्या आरोपमा महिला पक्राउ

 काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका शिक्षक धर्मराज विष्टको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर ढोलाहिटीकी सोभिता थापा रहेकी छिन् ।

२०६४ असार २३ गते सोभिता, उनका भाइ विनोदसहित तीन जनाको समूहले कुटपपिट गर्दा ललितपुर इमाडोल निवासी विष्ट गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाको १६ वर्षपछि प्रहरीले हत्या आरोपी थापालाई पक्राउ गरेको हो । थापालाई प्रहरीले जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

310
Shares

ट्रेन्डिङ