सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हानेपाका बज्राचार्यले लिए नेपाल भाषामा मन्त्रीको सपथ

हानेपाका बज्राचार्यले लिए नेपाल भाषामा मन्त्रीको सपथ

260
Shares
हानेपाका बज्राचार्यले लिए नेपाल भाषामा मन्त्रीको सपथ

हेटौंडा | हाम्रो नेपाली पार्टीलाई सहभागी गराएर बागमती प्रदेश सरकार विस्तार भएको छ । आजै हानेपाबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छ्न् । उनले नेवारी भाषामा शपथ लिएका हुन् ।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छ भने एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।

260
Shares

ट्रेन्डिङ