सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

345
Shares
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 भक्तपुर । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानोठिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि केएमसी दुवाकोट अस्पताल राखिएको छ । 

345
Shares

ट्रेन्डिङ