सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा स्कुटर बोलेरोमा ठोकिदा १ जनाको मृत्यु

काभ्रेमा स्कुटर बोलेरोमा ठोकिदा १ जनाको मृत्यु

2130
Shares
काभ्रेमा स्कुटर बोलेरोमा ठोकिदा १ जनाको मृत्यु

काभ्रे । पनौतीबाट दाहालटार तर्फ जादै गरेको स्कुटर रोकी राखेको बोलेरोमा ठोकिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक पनौती नगरपालिका ७ बसपार्कका १६ बर्सिय ईरोज ताम्राकारको उपचारका क्रममा मृत्यु भएको छ ।

2130
Shares

ट्रेन्डिङ