सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पोनस्टार सन्नी लियाेनको सम्पत्ति कति छ ?

पोनस्टार सन्नी लियाेनको सम्पत्ति कति छ ?

3310
Shares
पोनस्टार सन्नी लियाेनको सम्पत्ति कति छ ?

पुर्व पोनस्टार तथा बलिउडकी चर्चीत आइटम गर्ल र अभिनेत्री सन्नी लियोन हाल आफ्नो बायोपिकमा बन्न लागेको फिल्ममा व्यस्त रहेकी छिन् । पोर्न फिल्म दुनियाँ कुनै समय रमाएकी उनले अन्तत बलिउड प्रवेश गरेसँगै उक्त संसारबाट टाढिएको बताएकी थिइन् । उनको असली नाम भने करनजीन कौर हो । सन् १९८१ मा जन्मिएकी उनीले धेरै समय क्यानडामा बिताएकी छिन् । उनको पिता तिब्बतमा जन्मिएका हुन् भने आमा हिमाञ्चल प्रदेशमा जन्मिएकी हुन् ।
नर्सिङ बन्ने सपना बोककी उनले एकाएक एडल्ट फिल्ममा कदम चालेकी थिइन् । १९ वर्षको उमेरमा उनले पोर्न फिल्म खेल्न थालेकी थिइन् । उनको पहिलो बलिउड फिल्म जिस्म–२ हो । सन्नी लियोनले तामिल फिल्ममा समेत अभिनय गरेकी छिन् । उनी एउटा फिल्म खेले बापत ३ देखि ५ करोड भारतीय रुपैयाँ लिने गर्छिन् । उनको नेटवर्थ १३ मिलियन अमेरिकी डलर रहेको छ । उनले विभिन्न ब्राण्डको इण्डोर्समेन्ट गरेर पनि आम्दानी गर्छिन् । मुम्बइमा उनको ३ बिएच के फ्ल्याट रहेको छ ।
कारहरू
बिएमडब्लु ७ सेरिज–१ करोड भारतीय रुपैयाँ
अउडी ए५–६५ लाख रुपैयाँ
मासेराटी क्वाट्रोपोर्टे–१.०५ करोड भारतीय रुपैयाँ
एजेन्सी

3310
Shares

ट्रेन्डिङ