शेयर बजार लगातार साताैँ दिन घट्याे
काठमाण्डाै | शेयर बजार लगातार सातौँ दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव शून्य नौ विन्दुमा झरेको छ । आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्युचल, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज […]