सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा १४ बर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेमा १४ बर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

5975
Shares
काभ्रेमा १४ बर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला

काभ्रे: पनौतीका १४ बर्षीय बालकले झ्यालमा झुण्डिएर आत्महत्या गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ४ टौखालमा १४ बर्षीय बालकले झ्यालमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

आज दिउँसो साँढे दुई बजेतिर बालक आफ्नै घरको झ्यालको ग्रिलमा सलको पासो लगाएर झुण्डिएको खबर प्राप्त प्रहरीले पाएको थियो ।

यता दुई दिनअघि मात्रै बेथानचोक गाउँपालिका वडा नम्बर ३ महाङकालमा १५ बर्षीय बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

5975
Shares

ट्रेन्डिङ