धुलिखेलका मेयर ब्यन्जुको चुनावी घोषणा पत्र: केके गरे पुरा, केके रहे अपुरा ? (भिडियो )
संघिय राजधानी काठमाण्डौबाट नजिकै पर्ने जिल्ला काभेपलान्चोककोे सदरमुकाम हो धुलिखेल । राजधानी देखि ३० किमी पुर्वमा रहेको यस धुलिखेल नगरपालिकाका प्राय सबैजसो वडामा खानेपानी, बिजुली र सडकको सुविधा उपलब्ध छ । धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । नगरपालिकामा स्थानीय तहको पुनःसंरचना पछि १२ वटा वडा रहेका छन् । देश […]