एमाले अध्यक्ष ब्याञ्जुले आफ्नो विचार राख्न नदिएपछि काँग्रेस रोजेँ : नेता साधुराम बडाल
काभ्रे : नेपाली काँग्रेसका नेता साधुराम बडालले एमालेले स्वतन्त्र विचार राख्न नदिएकाले पार्टी छाड्नु परेको बताएका छन् । केहिदिन अघि नेपाली काँग्रेसमा प्रवेश गरेका नेता बडालले स्वतन्त्रताको हनन गर्ने धरपकड गर्ने पार्टीमा आफूलाई बस्नु उचित नलागेपछि पार्टी छाड्न बाध्य भएको बताएका छन् । नेपाली कांग्रेसको जारी ‘घर घर जाऔ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत टोल टोलमा […]