सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल ८ का वडा अध्यक्ष निराजन जङ्गम काँग्रेसमा प्रवेश

धुलिखेल ८ का वडा अध्यक्ष निराजन जङ्गम काँग्रेसमा प्रवेश

31045
Shares
धुलिखेल ८ का वडा अध्यक्ष निराजन जङ्गम काँग्रेसमा प्रवेश

 

धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निराजन जङ्गमले एमाले पार्टी परित्याग गरेका छन् ।

 

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष जङ्गमले आज नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

 

उनलाई कांग्रेस नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामा, काभ्रे कांग्रेसका जिल्ला सभापति तिर्थ लामा लगाएका नेता कार्यकर्ताको उपस्थितिमा टिका र खादा लगाएर पार्टी प्रवेश गराएको हो ।

जङ्गम नेकपा एमाले काभ्रेका जिल्ला सदस्य समेत थिए ।

 

 

31045
Shares

ट्रेन्डिङ