नारायण सापकोटाको प्रेस युनियन केन्द्रीय सदस्यका लागि उम्मेदवारी
काभ्रे: यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको ९औं महाधिवशेनका लागि सञ्चारकर्मी नारायण सापकोटाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनु भएको छ । मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालयमा उहाँले उम्मेदवारीको घोषणा गर्नु भएको हो । २०५४ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील सापकोटाले राष्ट्रिय समाचार समिति, अन्नपूर्णपोष्ट, नयाँ पत्रिका, सगरमाथा टिभि, न्युज २४ टिभि, […]