काभ्रेमा बदेल आतंक, किसान चिन्तित
काभ्रे धुलिखेल नगरपालिका नगरपालिका वडा नम्बर २ रबिमा जंगली बदेलको आतंक फैलिएको छ । बदेलले खेतीबाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन । किसानले लगाएको मकै, धान, आलु, लगायत रबिका किसानका मुख्य आम्दानी हुने बालीमै बदेलले नष्ट गरेपछि किसान चिन्तित भएका हुन् । बालीसंगै मान्छे समेत आक्रमण गर्ने भयमा स्थानीय ठाकुर गेलालले बताउनुभयो । […]