सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मेलम्चीको घाउमा नमोबुद्ध नगरपालिकाको मल्हम

मेलम्चीको घाउमा नमोबुद्ध नगरपालिकाको मल्हम

13245
Shares
मेलम्चीको घाउमा नमोबुद्ध नगरपालिकाको मल्हम

काभ्रे : बाढीबाट ठूलो भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकालाई काभ्रेको नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलव तथा विपद् कोषबाट थप गरी ३ लाख तीन हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख टिपी शर्माले जानकारी दिनुभयो ।

मेलम्चीमा हिजो आएको बाढीका कारण पुगेको क्षतिमा थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको नगरप्रमुख शर्माले बताउनुभयो ।

13245
Shares

ट्रेन्डिङ