सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सेक्स गर्दैगरेको आवाज आएपछि टेनिस खेल नै स्थगित ! (भिडियो सहित)

सेक्स गर्दैगरेको आवाज आएपछि टेनिस खेल नै स्थगित ! (भिडियो सहित)

7325
Shares
सेक्स गर्दैगरेको आवाज आएपछि टेनिस खेल नै स्थगित ! (भिडियो सहित)

सम्भोगका बेला एकजना महिलाले निकालेको ठूलो आवाजका कारण चलिरहेको टेबलटेनिस खेल नै स्थगित गर्नुपरेको छ । घटना अमेरिकाको हो । अमेरिकाको फ्लोरिडमा चलिरहेको सारासोटा ओपन टेनिस अन्तरगतको एक खेल सम्भोगका बेला महिलाले निकालेको आवाजका कारण केहीबेर स्थगित भएको छ ।
प्रतियोगिताअन्तरगत फ्रान्सेस टिओफे र मिचेल क्रुगरबीच खेल चलिरहेको थियो । खेल चलिरहेको बेला एक्कासी सेक्स गर्नेबेला निकाल्ने आवाज सुनियो । टिओफेले सुरुमा त्यो आवाज सुनेछन् र उनले निकै आश्चर्य मान्दै आवाज आएको दर्शक दिर्घातर्फ हेरे । अरुले पनि सेक्सको आवाज आएसँगै आश्चर्य मानेर हेरे ।
आवाज कहाँबाट आएको हो ? कुन ठाउँमा सम्भोगको सत्र चलिरहेको हो ठम्याउन गाह्रो भयो । उक्त आवाज लाइभ सहवासको कार्यक्रमबाट नभै कसैले मोबाइल फोनमा चर्को स्वरमा पोर्न भिडियो चलाउँदा आएको हुनसक्ने अनुमान गरियो । तर कतिपयले भने त्यो फोनबाट आएको आवाज नभै नजिकैको अपार्टपेन्टमा कुनै जोडीले साच्चीकै सम्भोग गरिररहेको र त्यसो गर्दा चर्को आवाज निकालिरहेको अनुमान पनि गरे । उक्त आवाज सुनिएपछि दोश्रो सेटमा सर्भ गर्न आटेका टिओफे केहीबेर रोकिए । उक्त सेक्स न्वाइज बन्द नहुँदासम्म खेल सुरु हुन सकेन ।
-एजेन्सी
https://www.youtube.com/watch?v=4TLO-Ewotk8

7325
Shares

ट्रेन्डिङ