सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कति अर्ब गयो त स्थानीय तहमा ?

कति अर्ब गयो त स्थानीय तहमा ?

4525
Shares
कति अर्ब गयो त स्थानीय तहमा ?

काठमाडौँ , साउन २ । स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका हरुलाई सरकारले निर्देशन दिएको छ ।
महालेखा नियन्त्रणका कार्यालयलेसाउन १ आईतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन दिएको हो । आज आईतबार बाट स्थानीइ तहका लागि उनीहरुको बजेट निकासा दिनु भन्ने आदेश कोलोनिकालाई गएको हो ।
-कान्तिपुर बाट

4525
Shares

ट्रेन्डिङ