सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको हत्या

प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको हत्या

675
Shares
प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको  हत्या

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रेटेर हत्या गरिएको छ ।

प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाको बाबु , ठूलोबुबा र ठूलोबुबाको छोरा मिलेर खुकुरीले घाँटी हत्या गरिएको हो ।

पुस ११ को राति १७ वर्षीया प्रेमिकाको परिवार पुजामा गएको र सोही मौकामा भण्डारी काटाकुटीस्थित प्रेमिकाको घरमा बसेका थिए ।

मादक पदार्थ सेवन गरी घर आइपुग्दा परिवारले भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको र एकान्तमा लगेर पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीले गरेको प्रहरीले जनाएको छ ।

675
Shares

ट्रेन्डिङ