सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा

काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा

4815
Shares
काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा

काभ्रे, साउन ९ । शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ । शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालको कान्छी श्रीमती पुजा दाहालले ८ महिना अघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ । सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चार दिनमै पुजाले राजारामसँग छोरा पुजन श्रीमानसँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरिन तर उनी पहिलाकै हैसियतमा श्रीमानसँगगै बसिरहिन् ।
यो पनि पढ्नुहोस् 
काभ्रेमा एकै परिवारका चार शब फेला , मृत्यु रहस्यमय, पोस्टमार्टमका लागि शब शिक्षण अस्पतालमा

4815
Shares

ट्रेन्डिङ