सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • टिकटका लागि राजपा कार्यकर्ताबीच कुटाकुट

टिकटका लागि राजपा कार्यकर्ताबीच कुटाकुट

2335
Shares
टिकटका लागि राजपा कार्यकर्ताबीच कुटाकुट

वीरगन्ज, भदौ १० । महानगरपालिकाको मेयरका टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार वीरगन्जमा झडप (कुटाकुट) भएको छ ।निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन वस्रगन्जमा मेयरको उम्मेदबारको विषयमा विवाद हुँदा राजपा कार्यकर्ताबीच झडप भएको हो ।

महानगरपालिकाको मेयर उम्मेदवार छनौटको लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेस होटलमा राजपाको वैठक बस्ने कार्यक्रम तय भएको थियो ।मेयर पदका आकांक्षी नेता विमल श्रिवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक शुरु नहुँदै झडप भएको हो ।

2335
Shares

ट्रेन्डिङ