सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामहरी न्यौपानेको ‘जादु’ बजारमा(भिडियो सहित)

रामहरी न्यौपानेको ‘जादु’ बजारमा(भिडियो सहित)

4125
Shares
रामहरी न्यौपानेको ‘जादु’ बजारमा(भिडियो सहित)

गाएक रामहरी न्यौपानेको आधुनिक गीत ‘जादु’ सार्वजनिक भएको छ ।श्वाभिमान एल्बम अन्तर्गत रहेको ‘जादु’ गीतको शब्द तथा संगीत गाएक स्वंम न्यौपानेकै रहेको छ भने राजन ईशानको एरेन्ज रहेको छ । सचित खड्काको निर्देशन रहेको भिडियो सम्पादन रबिन्द्र खड्का ले गरेका छन् भने श्याम बजगाई र सुमिना घिमिरेको अभिनय रहेको छ । म्युजिक भिडियोको सन्दिप श्रेष्ठ र सन्तोष कार्कीले छाँयाकन गरेका छन् ।

 

 

 

-भिडियो तल हेर्नुहोस्

4125
Shares

ट्रेन्डिङ