सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे

नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे

7795
Shares
नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे

जेठ, ४, काठमाडौं । ४ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

-अनलाइनखबर

7795
Shares

ट्रेन्डिङ