सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

4060
Shares
यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौँ : यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

4060
Shares

ट्रेन्डिङ