सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सरकारले देशभर राेक्याे सवारी पास

सरकारले देशभर राेक्याे सवारी पास

5710
Shares
सरकारले देशभर राेक्याे सवारी पास

काठमाडौं, साउन २८ : सरकारले सबैखाले सवारी पास अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदको निर्णयसमेतको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नहुन्जेसम्म रोक्न भनिएको छ।

5710
Shares

ट्रेन्डिङ