सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा सेनाको शान्ति तालिम केन्द्रमा पनि देखियो कोरोना

काभ्रेमा सेनाको शान्ति तालिम केन्द्रमा पनि देखियो कोरोना

10540
Shares
काभ्रेमा सेनाको शान्ति तालिम केन्द्रमा पनि देखियो कोरोना

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिकामा रहेको विरेन्द्र शान्ति केन्द्रमा रहेका सेना पनि कोरोना संक्रमित भएका छन् । शान्ति तालिम केन्द्रका ५ जना सेनामा कोरोना संक्रमण देखिएको हो । कन्ट्याक ट्रेसिङमा परेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकाले नेपाली सेनाका ६ जना, सशस्त्र प्र’हरीका ६ जना र पाँचखाल नगरपालिका वडा नं १० बालुवाका पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ७ जना गरी १९ जनाको पिसिआर जाँच गर्न स्वाब पठाएको थियो । १९ मध्ये शान्ति तालिम केन्द्रका ५ जनामा कोरोना संक्रमण पोजेटिभ मेयर खरेलले बताउनुभयो ।

10540
Shares

ट्रेन्डिङ