सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

4710
Shares
जीप दु’र्घटना : तीन जनाको ज्या’न गयाे, पाँच घा’इते

डोटी, मंसिर २१ :  डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जीप दु’र्घटना हुँदा तीन जनाको घ’ट’नास्थलमै ज्या’न गएको छ भने पाँच जना घा’इते भएका छन् ।

जिल्ला प्र’हरी कार्यालय डोटीका प्र’हरी प्रमुख तथा प्र’हरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको जीप गएराति करिब एक बजेतिर दु’र्घट’नामा परेको हो ।

दु’र्घट’नामा परि ज्या’न गु’मा’उनेमा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्‍जु त्रिपाठी, उनकी सासु करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका-४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् । यसैगरी दु’र्घटनामा परि घा’इते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, त्यही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दु’र्घ’टनामा परि ज्यान गु’माउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्र’हरी कार्यालय डोटीबाट गएराति नै प्र’हरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्र’हरी टोली खटिएको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको प्र’हरीले जनाएको छ । अहिले घ’ट’नास्थलबाट घा’इतेको उद्धार तथा मृ’तकको शव’ सङ्कलनको कार्य जारी रहेको घ’टनास्थलमा खटिएका प्र’हरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

4710
Shares

ट्रेन्डिङ