सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महोत्तरी चेम्बर ऑफ कमर्सको पद स्थापन कार्यक्रम सम्पन्न

महोत्तरी चेम्बर ऑफ कमर्सको पद स्थापन कार्यक्रम सम्पन्न

14220
Shares
महोत्तरी चेम्बर ऑफ कमर्सको पद स्थापन कार्यक्रम सम्पन्न

महोत्तरी : महोत्तरी चेम्बर ऑफ कमर्सले बर्दिबासमा पद स्थापन तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम होटल नाभ्याको सभा हलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा महोत्तरी चेम्बर का अध्यक्ष सुधिर अग्रवालले सभापति को आसन ग्रहन गरेका थिए , प्रदेश २ चेम्बर ऑफ कमर्स का अध्यक्ष लाई प्रमुख अतिथिको रुपमा आशंन ग्रहन गराइएको छ भने बिसिष्ठ अतिथिहरू मा बर्दिबास नगर प्रमुख बिदुर कार्कीज्यूँ लाई आशन ग्रहन गराइएको थियो ।

जिल्ला प्रशासन कार्यलय महोत्तरीका प्रमुख कृष्ण कटवाल , अनुसंधान बिभागका एसपी , बर्दिबास इप्रका का प्रमुख ,यातायात कार्यलय बर्दिबासका अधिकृत , इलाका प्रसाशन कार्यलय बर्दिबासका प्रमुख , राजस्व कार्यलय बर्दिबासका प्रमुख , होटल ब्यवसाय महोत्तरीका अध्यक्ष र महासचिवलाई आशन ग्रहन गराइएको थियो ।

महोत्तरी जिल्लाका सीडियों कृषण कटवालज्यूँले महोत्तरी चेम्बर ऑफ कमर्सको कार्य समितिमा युवा ब्यपारिको सहभागिताले चेम्बरमा जोश जागर निकै देखिएको छ । युवा हरू लाई प्रमोट गर्न सक्यो भने ब्यापार बेवासाय फस्टाउने र उहाको जोश जागरले देशको अर्थतंत्र मा निकै महत्पूर्ण भूमिका खेलन सक्छ ” भनेर भन्नु भयो ।

महोत्तरी चेम्बरका अध्यक्ष सुधिर अग्रवालले ” महोत्तरी जिल्लामा समतल भूभाग को साथै सिचाई पर्याप्त हुदा अन्नवाली को उत्पादन मा , धार्मिक स्थल जस्तै टुटेश्वर नाथ , रोजा मिजार , माइस्थान मन्दिर ,जलेश्वरनाथ , बिभिन्न ताल तलैयाले पर्यटन छेत्र मा , बिधुतले पनि साथ दिरहेकोले औधोगिक छेत्र समेतमा प्रचुर सम्भावना भएको जिल्लाको रुप मा अगाडि बढिरहेको तर बिडम्बना उचित सिप , ज्ञान , जानकारी ,बाजार बेवस्थापन र अन्य बिभिन्न कारणले यस छेत्र का ब्यापारीलाई दुख खेपनु परेकोले यसको निराकरण को लागी महोत्तरी चेम्बर्स ऑफ कमर्स को जन्म भएको ” बताउनु भयो ।

उहाँले ” यस जिल्ला मा उपलब्ध बिभिन्न opportunities and threats लाई ध्यान मा राखदै हरेक तपका का ब्यापारिलाई राज्य , ग्रहक र हाम्रो बेवासायिक धर्म प्रति थप जिम्मेवार बनाउदै बेपारिहरुको लागि सहज बाताबरण बनाउने तरफ उन्मुख रहने र ब्यापारी , देश र ग्रहाक प्रति पूर्ण जिम्मेवार भई ब्यपारिको समस्याको निदान का लागि शहजकर्ताको भूमिका निर्वाह गरने भनी प्रतिबद्धता समेत गर्नु भयो । सामान उद्देश्य बोकेका सम्पूर्ण संस्था संग सहकार्य गरी अगाडि बढने अहिलेको आवश्यकता रहेको समेत उहाँले भन्नु भयो ।

चेम्बरले अहिले सम्म के के गरेको भन्ने प्रश्न मा चेम्बरका महासचिव हरि काफलेले हाम्रो स्थापना को केहि दिनमैं हामिले कार्यसमिति गठन गर्यो ,त्यसपछि हामीले बर्दिबासमा घरेलू तथा साना उधोगको पहल मा २ दिने शिविर समेत बर्दिबासमा आयोजना गरेका थियो । अब युवा ब्यापारीलाई चाहिने तालीम साथै ब्यापारी हरू लाई आवश्यक पर्ने अन्य शिविर सीघ्र संचालन गरिने बताउनु भयो ।

चेम्बरका बरिष्ठ उपाध्यक्ष रामनारायण चौधरिले बिगत ७०बर्ष देखी ब्यापारीको हक़ हितको लागि लड़ने संस्थाको शाखा महोत्तरी मा खुल्नु सम्पूर्ण महोत्तरी बासिको लागि गौरबको बिषय रहेको बताउनु भयो ।

14220
Shares

ट्रेन्डिङ