सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वसन्तपुरमा होली, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होली, चीर पूजा गर्नेको भीड

270
Shares
वसन्तपुरमा होली, चीर पूजा गर्नेको भीड

काठमाडौं । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

270
Shares

ट्रेन्डिङ