सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रेस सेन्टर बागमतीको अध्यक्षमा काभ्रेका देउपुरे

प्रेस सेन्टर बागमतीको अध्यक्षमा काभ्रेका देउपुरे

3205
Shares
प्रेस सेन्टर बागमतीको अध्यक्षमा काभ्रेका देउपुरे

 

काभ्रेका यदुनाथ गौतम(देउपुरे ) प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।

 

जिल्लाको मण्डनदेउपुरका गौतम प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

आज बागमती प्रदेशको राजधानी हेटौडामा प्रेस सेन्टर ने पालको दोश्रो प्रदेश सम्मेलनबाट देउपुरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै अनुशासन आयोग अध्यक्ष भरत अधिकारी, खुल्ला सचिवमा सन्तोष दाहाल, प्रदेश कार्य समिती सदस्यमा धन बहादुर स्याङ्तान निर्बिरोध निर्वाचित भएका छन् ।

 

3205
Shares

ट्रेन्डिङ