सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हेलिकप्टर दु र्घ ट नामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे नि ध न

हेलिकप्टर दु र्घ ट नामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे नि ध न

4290
Shares
हेलिकप्टर दु र्घ ट नामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतकाे नि ध न

 

काठमाण्डाै : भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दु र्घ ट नामा परेर मृ त्यु भएको छ ।

 

भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दु र्घ ट नामा रावतको मृ त्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको नि ध न भएको छ ।

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दु र्घ ट नाग्रस्त भएको थियो ।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

4290
Shares

ट्रेन्डिङ