सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • माइक्रोबस दु र्घ ट ना, २ जनाको मृ त्यु, ८ घा इ ते

माइक्रोबस दु र्घ ट ना, २ जनाको मृ त्यु, ८ घा इ ते

6745
Shares
माइक्रोबस दु र्घ ट ना, २ जनाको मृ त्यु, ८ घा इ ते

 

इलाम, मंसिर २९ । इलामको हर्कटे बजार नजिकै मङ्गलबार माइक्रोबस दु र्घ ट ना हुँदा २ जनाको मृ त्यु भएको छ ।

इलामको कुटीडाडास्थित पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा गाडी दु र्घ ट ना हुँदा अन्य ८ जना घा इ ते भएका छन् ।

मृ त्यु हुनेमा माई जोगमाई गाउँपालिका ४ निवासी ७६ वर्षीय रामप्रसाद तिम्सिना र सोही ठाउँ निवासी ४० वर्षीय भरत प्रसाद घिमिरे रहेका छन् ।
दु र्घ ट नामा परी २ वर्षीया नावालिका सहित ८ जना घा इ ते भएको जिल्ला ट्राफिक प्र ह री कार्यालय इलामले जनाएको छ ।

मे १ च ३३०७ नम्वरको सवारी हर्कटे बजार नजिकै तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब एकसय मिटर तल झरेको प्र ह रीले जनाएको छ ।

घा इ तेहरुलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको प्र ह रीले जनाएको छ ।

 

6745
Shares

ट्रेन्डिङ