सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • थप १७१४ जनामा को रो ना पुष्टि, ९ संक्रमितको मृ त्यु

थप १७१४ जनामा को रो ना पुष्टि, ९ संक्रमितको मृ त्यु

2460
Shares
थप १७१४ जनामा को रो ना पुष्टि, ९ संक्रमितको मृ त्यु

 

काठमाडौं, २२ माघ : पछिल्लो समय नेपालमा पनि को रो ना सं क्र मि त को संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा को रो ना सं क्र म ण पु ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५१३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७१४ जनामा को रो ना सं क्र म ण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १०३ जना र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ११ जनामा को रो ना सं क्र मण पुष्टि भएको हो ।

योसँगै नेपालमा को रो ना भाइरस सं क्र मितको कुल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७७१ जना कोरोना मुक्त भए, ९ संक्रमितको मृ त्यु
को रो ना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को रो ना सं क्र म णमुक्त हुनेहरुको संख्या ९ लाख ६३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५१३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ५८ हजार १३२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा को रो ना सं क्र म णका कारण ९ को मृ त्यु भएको छ । नेपालमा को रो ना सं क्र मणबाट मृ त्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ ।

2460
Shares

ट्रेन्डिङ