सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा शं का स्प द वस्तु फेला

काभ्रेमा शं का स्प द वस्तु फेला

6425
Shares
काभ्रेमा शं का स्प द  वस्तु फेला

 

 

काभ्रेको बनेपामा शं का स्पद वस्तु फेला परेको छ ।

 

अरनिको राजमार्गको पुलबजारमा राजमार्गको बीच भागमै “नो एमसीसी” ख त रा लेखेर राखिएको प्रेसर कुकर फेला परेको प्र ह रीले जनाएको छ ।

 

शं का स्पद वस्तु ब म हुनसक्ने भन्दै नेपाली सेना निष्क्र य पार्न घ ट नास्थ ल जाँदै गरेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जानकारी दिएको छ ।

 

अहिले अरनिको राजमार्ग अन्तर्गत बनेपा पुलबजारमा सवारी आवातजावात ठप्प भएको छ ।

 

एमसीसीको वि रो धमा आज विभिन्न आठ राजनीतिक दलले नेपाल ब न्दको घो ष णा गरेका छन् ।

 

 

6425
Shares

ट्रेन्डिङ