सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे प्र ह रीको ज्यादती : समाचार सं कलनमा पुगेका पत्रकारको मोबाइल खोसियो

काभ्रे प्र ह रीको ज्यादती : समाचार सं कलनमा पुगेका पत्रकारको मोबाइल खोसियो

6900
Shares
काभ्रे प्र ह रीको ज्यादती :  समाचार सं कलनमा पुगेका पत्रकारको मोबाइल खोसियो

 

काभ्रे प्र ह रीले समाचार सं कलनमा नि षेध गरेको छ ।

अस्पतालको लापरबाहीले २ बर्षिया बालिकाको मृ त्यु भएपछि अस्पताल,जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्र ह री कार्यालयसम्म तनाब भएपछि समाचार सं कलनका लागि पुगेका पत्रकारहरुलाई समाचार सं क लन गर्न नदिएको हो ।

अस्पतालको लापरबाहीले बनेपा नगरपालिका ८ की २ बर्षिया बालिकाको धुलिखेल अस्पतालमा मृ त्यु भएपछि आफन्त वि रो धमा उत्रिएका छन् ।

सोही क्रममा रिपोटिङका लागि पुगेका संचारकर्मी तथा पत्रकारहरुलाई प्रहरीले समाचार सं कलनमा रोक लगाएको हो । एक पत्रकारको मोबाईल फोन समेत प्र ह री ले खोसेको छ । प्र ह री ले भिडियो खिचेको भन्दै ग्यालेक्सी फोरके का काभ्रे जिल्ला संवाददाता पुजन धितालको मोबाइल खोसेको हो ।

6900
Shares

ट्रेन्डिङ