सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ललितपुरदेखी काभ्रेसम्म साहसिक साइकल ट्रेल सञ्चालन

ललितपुरदेखी काभ्रेसम्म साहसिक साइकल ट्रेल सञ्चालन

6670
Shares
ललितपुरदेखी काभ्रेसम्म साहसिक साइकल ट्रेल सञ्चालन

ललितपुरदेखी काभ्रेसम्म साहसिक साइकल ट्रेल निर्माण गरिएको छ । ललितपुरको फूलचोकी डाँडादेखि काभ्रेको पनौती नगरपालिका–२ गुर्दुम डाँडासम्म साइकल ट्रेल निर्माण गरिएको हो ।

पनौती नगरपालिकाले ८ लाख रुपैयाँको लागतमा निर्माण गरेको ट्रेलको आज पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराले उद्घाटन गरेकि छिन् ।

७ किलोमिटर दुरी रहेको साइकल मार्गको ट्रयाक २२ दिनमा निर्माण सम्पन्न भएको थियो । उद्घाटनपछि १ सय ७५ जनाले साइक्लिङ गरेका छन् । साइक्लिङ गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान समेत गरिएको छ ।

 

6670
Shares

ट्रेन्डिङ