सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको बेथानचोकमा नेपाली काँग्रेसले मनायो विजयी उत्सव (फोटो फिचर )

काभ्रेको बेथानचोकमा नेपाली काँग्रेसले मनायो विजयी उत्सव (फोटो फिचर )

15710
Shares
काभ्रेको बेथानचोकमा नेपाली काँग्रेसले मनायो विजयी उत्सव (फोटो फिचर )

काभ्रेको बेथानचोक गाउँपालिकामा नेपाली काँग्रेसले विजयी उत्सव मनाएको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा काँग्रेसले विजयी हाँसील गरेपछि विजय उत्सव मनाएको हो ।वडा नं १ को अध्यक्षमा नेपाली काँग्रेसका मधुसुदन तिमल्सिना एमालेका प्रतिस्पर्धि डण्ड प्रसाद तिमल्सिनालाई ९ मत अन्तर पारजित गर्दै बिजयी भएका हुन् ।

मधुसुदन तिमल्सिनाले ५ सय७ मत प्राप्त गर्दा डण्ड प्रसाद तिमल्सिनाले ४ सय ९८ मत ल्याएका छन् । बाँकी वडाको मत गणना जारी छ ।

15710
Shares

ट्रेन्डिङ