सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा बस दुर्घटना, १३ जना घाइते

काभ्रेमा बस दुर्घटना, १३ जना घाइते

14710
Shares
काभ्रेमा बस दुर्घटना, १३ जना घाइते

काभ्रे : काभ्रेको कोशीपारीमा बस दुर्घटना भएको छ । बा २ ख ८४१८ नम्बरको बस चौरीदेउराली गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना हुँदै १३ जना घाइते भएका छन् ।

 

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

रामेछाप गुराँसेबाट काठमाडौ तर्फ जाँदै गरेको बा २ ख ८४१८ नम्बरको बस चौरीदेउराली-४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको हो ।

 

 

14710
Shares

ट्रेन्डिङ