सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आजबाट पाँच दिन बिद्युत सेवा अबरुद्ध हुने

आजबाट पाँच दिन बिद्युत सेवा अबरुद्ध हुने

2140
Shares
आजबाट पाँच दिन बिद्युत सेवा अबरुद्ध हुने

धनगढी :- धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ। आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुनेछ ।

2140
Shares

ट्रेन्डिङ